देशभर वर्षाको सम्भावना, मौसम विभागको सतर्कता
काठमाडौं — जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन देशका अधिकांश भागमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। पश्चिमी वायु प्रणालीको प्रभावका कारण पहाडी तथा हिमाली क्षेत्रमा बादल बढ्ने र केही स्थानमा भारी वर्षा पनि हुन सक्ने बताइएको छ। विभागले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। किसानहरूका लागि भने … Read more